वडा नं ५ कार्यालय

लुम्बिनी प्रदेश,बाँके,राप्तीसोनारी गाउँपालिका,-५
सि.नं. योजनाको नाम बजेट श्रोत वडा नं लागत अनुमान रकम कार्यालयको रकम श्रमदान सम्झौता मिति कार्य सम्पन्न मिति टोल विकास/वि.व्य. समितिको नाम अध्यक्षको/सम्झौता गर्नेको नाम कार्य सम्पन्न भएको मिति भुक्तानी रकम कामको किसिम प्रगति (%)
विनौना भित्री बाटोमा नाली निर्माण संघिय सरकार समानीकरण अनुदान वडा नं.५ ५१३५७५.८ ५००००० २८५७५.८ २०७९/१०/१५ २०७९/१२/३० बिनौना टोल विकास संस्था विपिन खड्का २०८०/०१/१२ ४९७६०३ १२७ मि. नाली निर्माण १००
टरुवा बाजिरामको घर देखि उत्तरतिर नाली निर्माण संघिय सरकार राजश्व बाँडफाड वडा नं.५ १०२३५६.५ १००००० ५३५६.५ २०७९/१०/१५ २०७९/१२/३० टडुवा टोल विकास संस्था कृष्णी गिरि २०८०/०१/१४ ९९००० ११४ मि. नाली निर्माण १००
जवरपुर ऋषिरामको घर जाने बाटोमा नाली निर्माण संघिय सरकार समानीकरण अनुदान वडा नं.५ ५१३१७०.०२ ५००००० २८१७०.०२ २०७९/१०/१५ २०७९/१२/३० जबरपुर टोल विकास संस्था पुनाराम थारु २०८०/०१/१५ ४७७६१ ११९ मि. नाली निर्माण १००
उचुवा जुरपानी कुकारी थारुको घर देखि दोहन थारुको घर जाने बाटो पि.सि.सि. आन्तरिक श्रोत वडा नं.५ ५१४३७९.१३ ५००००० २९३७९.१३ २०७९/१०/१८ २०७९/१२/३० जुरपानी टोल विकास संस्था तिलकुमारी कार्की ६९ मि. बाटो पी.सी.सी.
गोरधुई बनौरे खोलामा पुल निर्माण प्रदेश सरकार राजश्व बाँडफाड वडा नं.५ १२२६०१५.१३ १२००००० ६२०१५.१३ २०७९/१०/२२ २०८०/०१/३० गोरधुई टोल बिकास संस्था भिम बहादुर खत्री पुल निर्माण
पल्टीङ्गमा बाटो स्तरोन्नति संघिय सरकार राजश्व बाँडफाड वडा नं.५ २५८५३७.०१ २५०००० १६०३७.०१ २०७९/१०/२६ २०७९/१२/३० लटनिया बैजापुर टोल विकास संस्था दिपेन्द्र कुमार बुढामगर २०८०/०१/३१ २५०००० २०० मि. बाटो ग्राभेल १००
टरुवा बाजिरामको घर देखि उत्तरतिर नाली निर्माण प्रदेश सरकार राजश्व बाँडफाड वडा नं.५ ५१२१२९.४८ ५००००० २७१२९.४८ २०७९/११/१९ २०८०/०१/३० टडुवा टोल विकास संस्था कृष्णी गिरि १३० मि. नाली निर्माण
चांचरर्फका दङ्गपुर टोलमा नाली पि.सि.सि. संघिय सरकार समानीकरण अनुदान वडा नं.५ ९२२५४१.७६ ९००००० ४९५४१.७६ २०७९/११/२१ २०७९/१२/३० चाचरफर्का सुनटेपरी टोल विकास संस्था रिसिम थारु २०८०/०१/३१ ८८४९७९ २३५ मि.नाली पी.सी.सी. १००
रामप्रसाद चोक देखि उत्तरको बाटो पि.सि.सि. संघिय सरकार समानीकरण अनुदान वडा नं.५ ६१७७१३.८२ ६००००० ३५७१३.८२ २०७९/११/२९ २०८०/०१/२५ चिलहरिया बजार टोल विकास संस्था राम दयाल थारु ९६ मि. बाटो पी.सी.सी
१० खल्ला जुरपानी सितारामको घर देखि उत्तर तर्फ बाटो स्तरउन्नती संघिय सरकार समानीकरण अनुदान वडा नं.५ ३०६९९६.८७ ३००००० १५९९६.८७ २०७९/१०/१८ २०७९/१२/३० जुरपानी टोल विकास संस्था तिलकुमारी कार्की ३४६ मि. बाटो स्तरोन्नति
११ विपद व्यवस्थापन कार्य (खानेपानी पाइपलाइन विस्तार) आन्तरिक श्रोत वडा नं.५ १६०२६२.५५ १५०००० १४७६२.५५ २०७९/१२/०२ २०७९/१२/३० खानेपानी तथा सरसफाई उपभोक्ता समिति बालकिसुन थारु २०८०/०१/२९ १५०००० १५०० मि. खानेपानी पाइपलाइन विस्तार १००
१२ राप्ती पुल जाने सडक ग्राभेल सडक बोर्ड नेपाल वडा नं.५ ११११०१६.५२ १०५८१११.०७ ५२९०५.४५ २०७९/१२/२८ २०८०/०२/२५ बिनौना टोल विकास संस्था बिपिन खड्का ३८० मि. बाटो ग्राभेल
१३ भुवर भवानी मा.वि.को वाइरिङ्ग र पङ्गखा संघिय सरकार समानीकरण अनुदान वडा नं.५ २७६५४२.६४ २७०००० १४६४२.६४ २०८०/०१/१४ २०८०/०१/३१ भुवर भवानी मा.वि., बिनौना रेड बहादुर खड्का बिधुत वाइरिंग र रंरोगन