वडा नं ६ कार्यालय

लुम्बिनी प्रदेश,बाँके,राप्तीसोनारी गाउँपालिका,-६
सि.नं. योजनाको नाम बजेट श्रोत वडा नं लागत अनुमान रकम कार्यालयको रकम श्रमदान सम्झौता मिति कार्य सम्पन्न मिति टोल विकास/वि.व्य. समितिको नाम अध्यक्षको/सम्झौता गर्नेको नाम कार्य सम्पन्न भएको मिति भुक्तानी रकम कामको किसिम प्रगति (%)
लक्ष्मीराजपुर अधुरो बाटो पि पि सि संघिय सरकार राजश्व बाँडफाड वडा नं.६ ५१५७४७.५८ ५००००० ३०७४७.५८ २०७९/१०/११ २०७९/११/३० लक्ष्मीराजपुर टोल विकास संस्था केशर ओली २०७९/१२/०७ ५००००० २७ मि. बाटो पी.सी.सी. १००
प्ररबिर बुढाथोकीको घर देखि जित बहादुर मल्लको खेत सम्म बाटो माटो पटान तथा ग्राभेल प्रदेश सरकार राजश्व बाँडफाड वडा नं.६ ३०६४९६.०३ ३००००० १५४९६.०३ २०७९/१०/११ २०७९/११/३० लक्ष्मीराजपुर टोल विकास संस्था केशर ओली २०८०/०१/१५ २३५४६१ १८० मि. बाटो ग्राभेल १००
राम बहादुर परियारको घरदेखी हुलाकी मार्ग अधुरो पि.सि.सि निर्माण संघिय सरकार राजश्व बाँडफाड वडा नं.६ ५१६४७८.५४ ५००००० ३१४७८.५४ २०७९/१०/१९ २०८०/०२/१५ पिपल चौतारा टोल विकास संस्था मल्ल बहादुर रोका २०७९/१२/०६ ४९४७५२.२४ ४० मि. बाटो पी.सी.सी. १००
फन्डित टोल (टपरी) माटो पटान तथा ग्राभेल आन्तरिक श्रोत वडा नं.६ ५१७८२१.८९ ५००००० ३२८२१.८९ २०७९/१०/१९ २०८०/०२/१५ फनित टोल विकास संस्था तिलक चन्द ठकुरी २०८०/०२/०२ ४९८५८२.१ २८५ मि. १००
ढलैया देखी गुलरी खेल मैदान सम्म बाटो पि सि सि संघिय सरकार समानीकरण अनुदान वडा नं.६ ५२०९९२ ५००००० ३५९९२ २०७९/१०/२५ २०७९/११/३० ढलैया टोल विकास संस्था भुपेन्द्र विष्ट २०७९/१२/०२ ४९७६७९ ४० मि. बाटो पि.सि.सि. १००
दिपज्योती प्रा.वि. भवन निर्माण प्रदेश सरकार राजश्व बाँडफाड वडा नं.६ ५८५९६६.२४ ५००००० १००९६६.२४ २०७९/१०/२९ २०७९/१२/३० दिप ज्योति प्रा.वि. तिलक बहादुर पुनमगर २०८०/०१/१२ ४८१००० भवन निर्माण १००
करमट्या टोल बाटो माटो पटान ग्रावेल प्रदेश सरकार राजश्व बाँडफाड वडा नं.६ २०७४३३.३२ २००००० १३४३३.३२ २०७९/१०/२९ २०७९/१२/३० पनेरिया टोल विकास संस्था पवन कुमार आचार्य २७० मि. बाटो ग्राभेल
मुकुन्द पाण्डेको घरदेखी अम्मरैया सम्म बाटो पि सि सि संघिय सरकार समानीकरण अनुदान वडा नं.६ ५१५७४७.५८ ५००००० ३०७४७.५८ २०७९/१०/२९ २०७९/१२/३० पनेरिया टोल विकास संस्था पवन कुमार आचार्य १४५ मि. बाटो पी.सी.सी
खल्ला टेपरीमा नाली निर्माण संघिय सरकार राजश्व बाँडफाड वडा नं.६ ५१६९५५.४८ ५००००० ३१९५५.४८ २०७९/१०/२९ २०७९/१२/३० खल्ला टेपरी टोल विकास संस्था अमर बहादुर बुढामगर योजना/कार्यक्रमको उद्देश्य
१० सरस्व्ती मा.वि.को पर्खाल निर्माण संघिय सरकार समानीकरण अनुदान वडा नं.६ ५२०६९५.१४ ५००००० ३५६९५.१४ २०७९/११/०४ २०८०/०१/३० सरस्वती मा.वि.,पनेरिया बिफराम थारु २०८०/०१/३१ ४९८५०० १४० मि. मेस तारजाली निर्माण १००
११ ठाडां पुरवा बाटो देखी नहरको ड्याम हुदै किसुनलालको घर सम्म माटो पटान ग्रावेल संघिय सरकार समानीकरण अनुदान वडा नं.६ १०२५४३.९९ १००००० ५५४३.९९ २०७९/११/१८ २०८०/०१/१२ गुलरी टोल विकास संस्था सिताराम थारु २०८०/०१/१४ ८७९१४ ६५ मि. बाटो स्तर उन्नति १००
१२ विपद तथा अन्य भैपरी कार्यक्रम (महिमानपुर बाटोमा माटो पटान ग्रावेल) संघिय सरकार राजश्व बाँडफाड वडा नं.६ २०८३७८.२२ २००००० १४३७८.२२ २०७९/१२/०५ २०८०/०२/२५ बम्लहवा टोल विकास संस्था हरि प्रसाद थारु २०८०/०१/३१ १९२८८४ ७३ मि. बाटो माटो पटान १००
१३ बम्लहवामा खानेपानि धारा सहित प्रतिक्षालय आन्तरिक श्रोत वडा नं.६ ४१११९२.७५ ४००००० २३१९२.७५ २०७९/१२/०५ २०८०/०२/२५ बम्लहवा टोल विकास संस्था हरि प्रसाद थारु खानेपानी धारा तथा प्रतिक्षालय निर्माण
१४ आखरिहान पूर्व बाटो माटो पटान ग्राविल र विधुत पोल आन्तरिक श्रोत वडा नं.६ ५४७०३९.८३ ५००००० ६२०३९.८३ २०७९/१२/०६ २०८०/०२/२५ छटकपुर टोल विकास संस्था कुमारी कमला थारु ७५ मि. ग्राभेल
१५ पदनहा गाउँको अधुरो नाली निर्माण आन्तरिक श्रोत वडा नं.६ ५११७१७.५७ ५००००० २६७१७.५७ २०७९/१२/०८ २०८०/०२/२५ पदनाहा टोल विकास संस्था बिरु थारु १२६ मि. नाली निर्माण
१६ नयाँ सृजनशील उधमी सहकारी (आयआर्जनमा लगानी) आन्तरिक श्रोत - नगद वडा नं.६ ५५०००० ४००००० १५०००० २०७९/१२/१० २०८०/०१/३१ नयाँ सृजनशील सामाजिक उधमी महिला सहकारी संस्था दिव्या बुढामगर २०८०/०१/२९ ४००००० १०० के.जी. गाड्योला उत्पादन गरि १० जनालाई वितरण १००
१७ वडा ५, 6 र ७ ८ को रेडक्रस भवन निर्माण (क्रमागत) (गा.पा.) सोनारी उपशाखा भवन निर्माण संघिय सरकार समानीकरण अनुदान वडा नं.६ १२४५०६९.७५ १२००००० ८१०६९.७५ २०७९/१२/२२ २०८०/०२/३० नेपाल रेडक्रस सोसाईटी सोनारी उपशाखा यज्ञ नारायण शर्मा भवन निर्माण
१८ वडा कार्यालयको पर्खाल निर्माण- ६ संघिय सरकार समानीकरण अनुदान वडा नं.६ ११२३२४१.७८ ११००००० ५६२४१.७८ २०७९/१२/२८ २०८०/०२/२५ दक्षिण हब्रहबा टोल विकास संस्था बिर बहदुर पुनमगर १८५ मि. पर्खाल निर्माण
१९ ह्युमपाईप तथा बिधुत पोल खरिद संघिय सरकार राजश्व बाँडफाड वडा नं.६ २०६३९०.२७ २००००० १२३९०.२७ २०८०/०१/२६ २०८०/०२/२९ प्रगतिशिल युवा स्पोर्टस एण्ड सोशियल क्लब धनीराम थारु बिधुत विस्तार